शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेकपा धुनिबेशीद्धारा नगरप्रमुख माथी अभद्र व्यवहार भएको भन्दै गम्भिर आपत्ती

नेकपा धुनिबेशीद्धारा नगरप्रमुख माथी अभद्र व्यवहार भएको भन्दै गम्भिर आपत्ती

नागरिक पाटी

१, श्रावण २०७७
  • 11.3K
    SHARES
  • नेकपा धुनिबेशीद्धारा नगरप्रमुख माथी अभद्र व्यवहार भएको भन्दै गम्भिर आपत्ती

    धुनिबेशी । धुनिवेशी नगरपालिकाको केन्द्र निर्धारण र जग्गा खरिदमा विवाद भएको भन्दै नगरपालिकाको हातामा नगर प्रमुखलाई अभद्र व्यवहार गरिएकोप्रति नेपाल कम्यूनिष्ट पार्टी नेकपा धुनिवेशी नगर संगठन कमिटीले गम्भिर आपत्ती जनाएको छ ।
    नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) धुनिवेशी नगर संगठन कमिटीका अध्यक्ष रामराजा पाण्डेर र सचिव राजकुमार पाठकद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, मिडियाकर्मी हु भन्ने व्यक्तीद्धारा नै मेयर माथी अभद्र व्यावहार गरिएको भन्दै त्यस्तो व्यावहारको नेकपा धुनिवेशी नगर संगठन कमिटी निन्दा र भत्र्सना गर्दछ ।dhunebeshi-nekapa-bigaypti.jpg

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १, २०७७ बिहिवार - ०८:३९:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology