शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पहिरोले घर पुर्दा ३ जनाको मृत्यु

पहिरोले घर पुर्दा ३ जनाको मृत्यु

नागरिक पाटी

२, श्रावण २०७७
  • 6.4K
    SHARES
  • पहिरोले घर पुर्दा ३ जनाको मृत्यु

    काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ। आज बिहान करिव ६ बजेतिर माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ स्थित प्रेम विकको घर पहिरोले पुर्दा तीन जनाको मृत्यु भएको हो।

    images
    images

    १६ वर्षीय कुशल विक, १४ वर्षीय समिर विक र १६ रेजिना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। मृतक तीन जना हजुरबाबाको घरमा बस्न भन्दै आएका थिए। प्रेम विकका दुई छोरा छुट्ै घरमा बस्दै आएका थिए।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २, २०७७ शुक्रवार - ०९:०९:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology