शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

धादिङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

नागरिक पाटी

२, श्रावण २०७७
  • 17.3K
    SHARES
  • धादिङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    धादिङ । धादिङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नीलकण्ठ नगरपालिका वडा न ८ बगैँचामा बिहिबार बेलुका मोटरसाईकल दुर्घटना हुदाँँ एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका वडा न ९ निवासी २६ बर्षका रामहरि लम्साल रहेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images

    धादिङबेशीबाट पाल्पा भञ्याङ जाँदै गरेको प्रदेश ०३–०२–००८ प २४४१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट करिव ३० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा काठमाडौँ स्थित ट्रमा सेन्टरमा मृत्यु भएको जानकारी दिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २, २०७७ शुक्रवार - ०९:४०:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology