शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रसुवा सहित ६ जिल्ला कोरोनामुक्त

रसुवा सहित ६ जिल्ला कोरोनामुक्त

नागरिक पाटी

३, श्रावण २०७७
  • 9.5K
    SHARES
  • रसुवा सहित ६ जिल्ला कोरोनामुक्त

    काठमाण्डौ । नेपालका ६ वटा जिल्ला कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्लामा एक जना पनि सक्रिय सङ्क्रमित छैनन् । ती जिल्लामा एक पटक कोरोना सङ्क्रमित देखिए पनि सबैजना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

    images
    images

    यस्तै रौतहट, कैलाली, र बाजुरामा पाँच सयभन्दा धेरैका दरले सङ्क्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ । अहिले देशका विभिन्न अस्पतालका आइसोलेशनमा पाँच हजार आठ सय २५ जना सङ्क्रमित उपचाररत छन् । नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १७ हजार पाँच सय दुई पुग्दा निको हुनेको सङ्ख्या ११ हजार ६ सय ३७ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३, २०७७ शनिवार - १७:१८:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology