शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा पहिरोले पुरिएकी किशोरीको शव फेला

धादिङमा पहिरोले पुरिएकी किशोरीको शव फेला

नागरिक पाटी

५, श्रावण २०७७
  • 10.5K
    SHARES
  • धादिङमा पहिरोले पुरिएकी किशोरीको शव फेला

    धादिङ । धादिङमा पहिरोका कारण एक जनाको मृत्यु भएको छ । गजुरी गाउँपालिका वडा नं २ स्थित मजुवाडाँडामा पहिरो जाँदा स्थानीय १७ वर्षीय निरुता परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । कार्यालयका प्रहरी नायव उपरिक्षक रुपक खड्काका अनुसार पहिरोमा बेपत्ता भएको उनको शव फेला हो ।

    images
    images

    खड्काका अनुसार पहिरोले बेनिघाट रोराङ गाउँपालिका वडा नं ८ धुषाटारमा स्थानीय निशा चेपाङको घर भत्किदाँ ५ वर्षीय छोरी संगीता चेपाङ गम्भीर घाईते भएकी छन् । उनको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ । यसैगरी पहिरोका कारण राजमार्ग पनि अवरुद्ध भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ५, २०७७ सोमवार - १८:०५:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology