शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको थाक्रेमा पहिरोमा पुरिएर एकको मृत्यु

धादिङको थाक्रेमा पहिरोमा पुरिएर एकको मृत्यु

नागरिक पाटी

९, श्रावण २०७७
  • 11.7K
    SHARES
  • धादिङको थाक्रेमा पहिरोमा पुरिएर एकको मृत्यु

    थाक्रे । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ को कार्कीगाउँमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । रातिको समयमा आएको पहिरोमा परि कार्कीगाउँका ५२ वर्षिय सानु बाबु पन्तको मृत्यु भएको थाक्रे गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्यले जानकारी दिनुभयो । मृतक परिवारका अन्य सदस्य भने सुरक्षित रहेका छन । पहिरोमा १ वटा राँगो र २ वटा बाख्रा पनि परेको अध्यक्ष आचार्यको भनाई छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७७ शुक्रवार - १०:४७:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology