शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

राप्रपा छाडेका सुनिल बहादुर थापा आज काँग्रेस प्रवेशको तयारीमा

राप्रपा छाडेका सुनिल बहादुर थापा आज काँग्रेस प्रवेशको तयारीमा

नागरिक पाटी

१३, श्रावण २०७७
  • 11.3K
    SHARES
  • राप्रपा छाडेका सुनिल बहादुर थापा आज काँग्रेस प्रवेशको तयारीमा

    काठमाडौं । आइतबार राप्रपा छाडेका सुनिलबहादुर थापासहितका केही नेता मंगलबार नेपाली काँग्रेसमा प्रवेश गर्दै छन् । आफूलाई महामन्त्री र अन्य ११ जना नेतालाई केन्द्रीय सदस्य पदको माग गरेका थापालाई सह महामन्त्री तथा अरु ५ जनालाई केन्द्रीय सदस्य दिने तयारी काँग्रेसले गरेको छ । थापासँगै राप्रपाका ११ केन्द्रीय सदस्यले आइतबार पार्टी छाडेका थिए । त्यसलगत्तै थापालाई पार्टी प्रवेश गराउन खोजिएको भन्दै काँग्रेसभित्र विवाद बढेको छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १३, २०७७ मंगलवार - ०७:३८:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology