शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप २४६ जनामा कोरोना संक्रमण पुष्टि

थप २४६ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

१८, श्रावण २०७७
  • 4.5K
    SHARES
  • थप २४६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार भन्दा बढी स्वाब परीक्षणमा २४६ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या २० हजार ३३२ जना रहेका छन् ।

    images
    images

    आइतबार कोरोना संक्रमण निको भएर १११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ जना रहेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १८, २०७७ आइतवार - १६:३६:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology