आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपाल नेत्रहीन संघ पुर्नस्थापन कार्यक्रम अन्तर्गत गणकहरु आवश्यकता संम्बन्धी सुचना

नेपाल नेत्रहीन संघ पुर्नस्थापन कार्यक्रम अन्तर्गत गणकहरु आवश्यकता संम्बन्धी सुचना

नागरिक पाटी

२६, श्रावण २०७७
  • 24.1K
    SHARES
  • नेपाल नेत्रहीन संघ पुर्नस्थापन कार्यक्रम अन्तर्गत गणकहरु आवश्यकता  संम्बन्धी सुचना

    धादिङ जिल्लाका धुनिबेशी नगरपालिका, निलकण्ठ नगरपालिका, गजुरी गाँउपालिका, थाक्रे गाँउपालिका, नेत्रावती गाँउपालिका, बेनीघाट रोराङ्ग गाँउपालिका, त्रिपुरासुन्दरी गाँउपालिका र ज्वालामुखि गाँउपालिका तथा गोरखा जिल्लाका आरुघाट गाँउपालिका, गंण्डकि गाँउपालिका, शहिद लखन गाँउपालिका, भिमसेन गाँउपालिका, बारपाक सुलिकोट गाँउपालिका, सिरानचोक गाँउपालिका, गोरखा नगरपालिका, र पालुङटार नगरपालिकाहरुमा यस परियोजनाले अपाङ्गता सम्बन्धि घरधुरी सर्बेक्षण गर्न गइरहेको हुँदा निम्नानुसारका योग्यता पुगेका नेपाली नागरिकहरुबाट तोकिएको ढाँचामा दर्खास्त आह्वान गरिन्छ ।

    आवश्यक गणक संख्या धादिङको लागि : ५४ जना 
    गोर्खाको लागि : ५५ जना

    images

    आवश्यक योग्यता

    • १८ बर्ष पुगि ४० बर्ष ननाघेको
    • एस. इ. इ. वा सो सरहको परिक्षा उर्तिण
    • एनड्रोइड मोबाईल फोन भएको र डाटामा काम गर्न सक्ने

    प्राथमिकताहरु

    • सम्बन्धित वडा वा छिमेकी वडा
    • मोटरसाइकल वा स्कुटी चलाउन सक्ने
    • सर्वेक्षण सम्बन्धि अनुभव भएको
    • स्थानिय भाषा बोल्न सक्ने
    • नेपाली र अंग्रेजी भाषा राम्रोसंग लेख्न सक्ने

    आवश्यक कागजातहरु 

    • नेपाली नागरिकताको प्रतिलिपी
    • तोकिएको शैक्षिक योग्यताको प्रमाण पत्र
    • अनुभवको प्रमाण पत्र, सवारी लाईसेन्स भए सो को प्रतिलिपी
    • तत्काल खिचिएको पासपोर्ट साईजको फोटो
    • अध्यावधिक ब्यतिmगत बिबरण (सि.भि) र
    • निरोगिताको प्रमाण–पत्र

    आबेदन दिने अन्तिम मिति : २०७७ भाद्र ०४ गते बिहिबार साँझ ५ बजे सम्म ।

    आबेदन दिने ठेगाना

    धादिङको लागि : [email protected]
    गोर्खाको लागि : [email protected]
    बिस्तृत जानकारी र आवेदन फारमको लागि : www.nabnepal.org

    यस सम्बन्धी थप जानकारी यहाँ क्लिक गरेर पनि हेर्न सकिनेछ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २६, २०७७ सोमवार - १३:१९:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology