धादिङ । उपचारको क्रममा मृत्यु भएका धादिङ धुवाकोट निवासी एक पुरुषलाई कोरोना पोजेटिभ देखिएको छ । मृतकको कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा भुवन पौडेलले नागरिकपाटीलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार धादिङमा अहिले सम्म १ सय ५६ जना सँक्रमित फेला परेको छ । यो सँख्यामा १ जनाको मृत्यु भएको छ ।