शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाका कारण नेपालमा थप ८ जनाको मृत्यु, मृत्यु हुने संख्या ९१ पुग्यो

कोरोनाका कारण नेपालमा थप ८ जनाको मृत्यु, मृत्यु हुने संख्या ९१ पुग्यो

नागरिक पाटी

२८, श्रावण २०७७
  • 7.5K
    SHARES
  • कोरोनाका कारण नेपालमा थप ८ जनाको मृत्यु, मृत्यु हुने संख्या ९१ पुग्यो

    काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको जनाएको छ । बुधवार नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका कारण हिजो र आज गरेर ८ जनाको मृत्यु भएको जनाएका हुन् ।
    उनका अनुसार मृत्यु हुनेमा काठमाडौँका ७८ वर्षीया महिला,धादिङका ३२ वर्षीय पुरुष, जनकपुरका ७१ वर्षीय पुरुष र ३८ वर्षीया महिला, सप्तरीका ७२ वर्षीय पुरुष, मोरङका ५५ वर्षीय पुरुष, कपिलवस्तुका ४२ वर्षीय पुरुष र बाराका ७५ वर्षीय पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २८, २०७७ बुधवार - १७:०३:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology