शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पिप्लामोड देखि मौवाखोला सम्म निषेधाज्ञा, नागढुँगा हुँदै काठमाण्डौ छिर्न र बाहिरन प्रतिवन्ध

पिप्लामोड देखि मौवाखोला सम्म निषेधाज्ञा, नागढुँगा हुँदै काठमाण्डौ छिर्न र बाहिरन प्रतिवन्ध

नागरिक पाटी

२८, श्रावण २०७७
  • 28.0K
    SHARES
  • पिप्लामोड देखि मौवाखोला सम्म निषेधाज्ञा, नागढुँगा हुँदै काठमाण्डौ छिर्न र बाहिरन प्रतिवन्ध

    धादिङ । जिल्ला सुरक्षा समिति धादिङको निर्णय मालबाहक र एम्बुलेन्स बाहेक अन्य सवारी सञ्चालनमा रोक लगाएको छ । साउन २९ गते बिहान ६ बजेबाट पिप्लामोड देखि मौवाखोला सम्म निषेधाज्ञा गरेको छ । नागढुँगा हुँदै काठमाण्डौ छिर्न र बाहिरन सवारी साधनमा प्रतिवन्ध लगाएको छ । अर्को आदेश नभए सम्मको लागि त्रिभुवन राजपथको पिपलामोड देखि पृथ्वी राजमार्गको मौवा खोला सम्म संक्रमण ऐन २०२० को दफा २ र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ अनुसार निशेधाज्ञा गर्ने निर्णय भएको छ । मालबाहक गाडी र एम्बुलेन्स बाहेक अन्य सबारी साधन सञ्चालनमा रोक्ने जिल्ला सुरक्षा समितिको धादिङले निर्णय गरेको छ ।

    images
    images

    dhading surchha samiti.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २८, २०७७ बुधवार - २१:४२:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology