शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कालीमाटी-बल्खु क्षेत्रका ४० जना तरकारी व्यापारीमा कोरोना संक्रमण पुष्टि

कालीमाटी-बल्खु क्षेत्रका ४० जना तरकारी व्यापारीमा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

३०, श्रावण २०७७
  • 15.3K
    SHARES
  • कालीमाटी-बल्खु क्षेत्रका ४० जना तरकारी व्यापारीमा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । काठमाडौँको कालीमाटी, कुलेश्वर र बल्खुका केही क्षेत्र सिल गरिएको छ । उक्त स्थानका ४० जनाभन्दा बढी फलफूल तथा तरकारी व्यापारीमा कोरोना सङ्क्रमण देखिएपछि काठमाडौँ महानगरपालिका–१४ ले कुलेश्वर र बल्खु क्षेत्रका पसल तथा केही क्षेत्र सिल गरेको हो । लकडाउन खुलेसँगै कालिमाटी तरकारी बजारमा र बल्खु तरकारी बजार क्षेत्रमा मानिसको घुइँचो बढेको थियो ।

    images
    images

    यस्तै वडा कार्यालयले समेत अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटी र स्थानीय तहको समन्वयमा कोरोना जोखिम क्षेत्रको पहिचान गरी सिल गर्ने कार्य जारी छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३०, २०७७ शुक्रवार - १६:००:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology