शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढ्यो

पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढ्यो

नागरिक पाटी

३२, श्रावण २०७७
  • 7.9K
    SHARES
  • पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढ्यो

    काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलिय पदार्थको भाउ बढाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा १–१ रुपैयाँका दरले मूल्य बढाएको हो । मूल्य बढेपछि पेट्रोलको भाउ अब प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको प्रतिलिटर ९१ रुपैयाँ पुगेको छ । निगमले हवाइ इन्धन र एपी ग्यासको मूल्य भने यथावत रहेको छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३२, २०७७ आइतवार - २०:३८:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology