शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सिन्धुपाल्चोकको जुगल पहिरो: २२ जनाको शव फेला, १७ अझै वेपत्ता

सिन्धुपाल्चोकको जुगल पहिरो: २२ जनाको शव फेला, १७ अझै वेपत्ता

नागरिक पाटी

१, भाद्र २०७७
  • 5.0K
    SHARES
  • सिन्धुपाल्चोकको जुगल पहिरो:  २२ जनाको शव फेला, १७ अझै वेपत्ता

    काठमाण्डौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गत शुक्रबार पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको छ । पहिरोमा ३९ जना बेपत्ता भएकामध्ये हिजोसम्म १९ जना र आज थपतीन जना गरी २२ जनाको शव फेला परेको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता डिएसपी माधव काफ्लेले जानकारी दिनुभयो ।

    images
    images

    आज २२ वर्षीय छविलाल दोङ्गं, ६ वर्षीय सुमन दोङ्ग र १० वर्षीय सुरज दोङ्गको शव फेला परेको काफ्लेले बताउनुभयो । अझै वेपत्ता १७ जनाको नेपाली सेना, प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् । शुक्रबार गएको पहिरोमा ३७ घर पूर्णरुपमा क्षति भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १, २०७७ सोमवार - १३:१५:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology