शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नुवाकोटमा थप ७ दिन निषेधाज्ञाको घोषणा

नुवाकोटमा थप ७ दिन निषेधाज्ञाको घोषणा

नागरिक पाटी

२, भाद्र २०७७
  • 6.7K
    SHARES
  • नुवाकोटमा थप ७ दिन निषेधाज्ञाको घोषणा

    नुवाकोट। नुवाटकोमा निषेधाज्ञा ७ दिनका लागि थप गरिएको छ। भदौ २ गते राति १२ बजेदेखि लागू हुनेगरी ७ दिनका लागि निषेधाज्ञा थप गरेको हो। जिल्ला प्रशासन कार्यालय नुवाकोटले मंगलबार एक विज्ञप्ति जारी गर्दै विदुर नगरपालिका, बेलकोटगढी नगरपालिकाका सबै क्षेत्रमा निशेधाज्ञा जारी गरेको हो।

    images
    images

    त्यसैगरी दुप्चेश्वर, लिखु, पञ्चकन्या र शिवपुरी गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेको जनाएको छ। अन्य तीन गाउँपालिका तारकेश्वर, तादी र ककनीका केही वडामा निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्लामा कोरोना भाइरसको संक्रमण बढेसँगै यसअघि पनि प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।

    nuwakot.jpg

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २, २०७७ मंगलवार - १९:१६:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology