शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

उपत्यकामा थप १ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि

उपत्यकामा थप १ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

५, भाद्र २०७७
  • 5.9K
    SHARES
  • उपत्यकामा थप १ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप १ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै नेपालमा बितेको २४ घण्टामा थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने हाल १२ हजार १ सय ३२ जना संक्रिय संक्रमित रहेका छन् । हालसम्म ५९ प्रतिशत कोरोनामुक्त भइ घर फर्किएका छन् ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०७७ शुक्रवार - १६:४१:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology