शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

उपत्यकामा थपिए २२४ जना संक्रमित

उपत्यकामा थपिए २२४ जना संक्रमित

नागरिक पाटी

८, भाद्र २०७७
  • 5.2K
    SHARES
  • उपत्यकामा थपिए २२४ जना संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यकामा २ सय २४ संक्रमित थपिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार उपत्यकामा सोमबार मात्रै २ सय २४ जना थपिएका हुन् । जसमध्ये भक्तपुरमा १४ , ललितपुरमा ३३ र काठमाडौंमा १ सय ७७ रहेका छन् ।

    images
    images

    देशभर संक्रमितको संख्या ७ सय ४३ रहेको छ । योसँगै देशभर संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जनाले ज्यान गुमाएको पुष्टि भएकोे छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ८, २०७७ सोमवार - १६:५७:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology