शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

देशभर सामान्य बदली, केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशभर सामान्य बदली, केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

नागरिक पाटी

९, भाद्र २०७७
  • 7.4K
    SHARES
  • देशभर सामान्य बदली, केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    धादिङ । देशभर सामान्य बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। हाल नेपालको मौसममा बंगालको खाडीबाट निस्किएको जलवाष्फयुक्त हावाको प्रभाव रहेको छ।

    images
    images

    आगामी २४ घण्टा प्रदेश १, २, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकरदुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त स्थानहरू भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले सतर्क रहन अपील गरिएको छ।

    आज दिउँसो र राति प्रदेश १, २, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको अनुमान गरिएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ९, २०७७ मंगलवार - ०७:१३:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology