शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रेमा कोरोना सँक्रमित देखिएको भनिएका व्यक्ति भारतिय नागरिक, लकडाउन देखी पालिकामा छैनन् : गाउँपालिका

थाक्रेमा कोरोना सँक्रमित देखिएको भनिएका व्यक्ति भारतिय नागरिक, लकडाउन देखी पालिकामा छैनन् : गाउँपालिका

नागरिक पाटी

१०, भाद्र २०७७
  • 10.3K
    SHARES
  • थाक्रेमा कोरोना सँक्रमित देखिएको भनिएका व्यक्ति भारतिय नागरिक, लकडाउन देखी पालिकामा छैनन् : गाउँपालिका

    धार्के । धादिङको थाक्रे गाउँपालिकाले मँगलबार आफ्नो पालिकामा कोहि पनि कोरोना सँक्रमित नथपिएको बताएको छ । एक सुचना जारी गर्दै गाउँपालिकाले वडा नम्बर ६ का १ जनामा कोरोना सँक्रमण भएको समाचार प्रकाशित भएको पाईएकाले उक्त व्यक्ति वडा नम्बर ६ मा मजदुरी गरेर बस्ने गरेको बताएको हो ।

    images
    images

    मजदुरी गरेर बस्ने उक्त व्यक्ति सरकारले लकडाउन गरेपछि आफ्नो स्थायी घर भारतको मुजफ्फुर गएको र अहिले नेपाल आई पिसिआर परिक्षणको सिलसिलामा काठमाण्डौँमा नै रहेको र सोहि अवस्थामा कोरोना पोजेटिभ देखिएको भन्दै लकडाउन अवधीदेखी अहिले सम्म थाक्रे गाउँपालिकामा नरहेको स्पष्ट पारेको छ । यसबाट गाउँपालिकाबासीलाई नआत्तिन र सुरक्षित रहन पनि गाउँपालिकाले अनुरोध गरेको छ ।

    यस्तो छ सुचना

    thakre suchana.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १०, २०७७ बुधवार - ०६:१७:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology