धादिङ । धादिङका बद्रि श्रेष्ठ र शान्तिश्री परियारको स्वरमा रहेको गीत ‘नौ एकाने नौ’ सार्वजनिक भएको छ । राजु केसीको शब्द, कृष्ण केसीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
शिव विकले निर्देशन गरेको भिडियोमा नीता ढुंगाना, दुर्गेश थापा, मनोज भण्डारी, सरोज खतिवडाको अभिनय छ । मुकेश हुमागाईंले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् । गीतको भिडियो प्रियसी म्युजिकमार्फत सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस् :