शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पाटन अस्पतालमा कोरोना संक्रमित दुई महिलाको मृत्यु

पाटन अस्पतालमा कोरोना संक्रमित दुई महिलाको मृत्यु

नागरिक पाटी

१३, भाद्र २०७७
  • 5.0K
    SHARES
  • पाटन अस्पतालमा कोरोना संक्रमित दुई महिलाको मृत्यु

    काठमाडौँ । ललितपुरस्थित पाटन अस्पतालमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरले दिएको जानकारी अनुसार मृत्यु हुनेमा काठमाडौँ निवासी ५१ बर्षिय संक्रमित महिला र भक्तपुर निवासी ६२ बर्षिय संक्रमित महिलाको मृत्यु भएको हो ।

    images
    images

    स्वास्थ्य कार्यालयका अनुसार श्रावण ३० गतेदेखि पाटन अस्पतालमा उपचारत काठमाडौँकी ५१ बर्षिय संक्रमित महिलाको शुक्रबार राति १०ः४० बजे मृत्यु भएको छ । त्यस्तै भदौ ८ गतेदेखि उपचारत भक्तपुरकी ६२ बर्षिय संक्रमित महिलाको शनिबार बिहान ६ः४० बजे मृत्यु भएको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १३, २०७७ शनिवार - १२:०३:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology