शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सीपीएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन

सीपीएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन

नागरिक पाटी

१४, भाद्र २०७७
  • 6.6K
    SHARES
  • सीपीएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन

    काठमाडौं । क्यारेवियन प्रिमियर लिग सिपीएल टी–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनिर सन्दिप लामिछाने आवद्ध टीम जमैका तलावास विजयी भएको छ।

    images
    images

    ट्रिनिडाडमा गएराति सम्पन्न खेलमा तलावासले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियसलाई ३७ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङमा उत्रिएको तलावासले पुरै २० ओभरमा ६ वीकेट गुमाउदै १४७ रन बनाएको थियो । १४८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको प्याट्रियर्स ११० रनमा समेटिन पुग्यो। खेलमा सन्दिपले राम्रो प्रदशन गरे।

    सन्दिपले २ विकेट लिए। आजको खेल जितसँगै जमैका लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। लिगमा जमैकाले खेलेका ६ खेलमध्ये ३ मा जीत र ३ मा हार बहोरेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १४, २०७७ आइतवार - ०७:३७:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology