शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मकवानपुरमा कोरोना मुक्त हुनेको संख्या २ सय ६७ पुग्यो

मकवानपुरमा कोरोना मुक्त हुनेको संख्या २ सय ६७ पुग्यो

नागरिक पाटी

१४, भाद्र २०७७
  • 5.9K
    SHARES
  • मकवानपुरमा कोरोना मुक्त हुनेको संख्या २ सय ६७ पुग्यो

    हेटौंडा । मकवानपुरमा हालसम्म कोरोना संक्रमण पुष्टि भएका ४ सय ७२ जना मध्ये २ सय ६७ जना कोरोना मुक्त भएका छन् । जनस्वास्थ्य कार्यलय हेटौंडाका सूचना अधिकारी राम केसीका अनुसार जिल्लामा हालसम्म २ सय ६७ जना कोरोना संक्रमण मुक्त भएको बताएका छन ।

    images
    images

    उनका अनुसार हाल उपचाररत रहनेको संख्या २ सय १ रहेको बताए । जसमा होम आइसोलेसनमा १ सय १८ जना र आइसोलेसनमा ८३ जना गरि २ सय १ जना उपचाररत रहेका छन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १४, २०७७ आइतवार - १२:४७:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology