शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा २४ घण्टामा १,०४१ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ५६६ संक्रमित डिस्चार्ज

नेपालमा २४ घण्टामा १,०४१ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ५६६ संक्रमित डिस्चार्ज

नागरिक पाटी

२०, भाद्र २०७७
  • 5.6K
    SHARES
  • नेपालमा २४ घण्टामा १,०४१ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ५६६ संक्रमित डिस्चार्ज

    धादिङ । पछिल्लो २४ घण्टामा देशभर १०४१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा प्रवक्ता प्रा।डा जागेश्वरश गौतमले ३४९ जना महिला र ६९२ जना पुरुष गरी १०४१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

    images
    images

    नेपालमा कोरोना पुष्टि हुनेको संख्या ४५,२७७ पुगेको छ । प्रवक्ता गौतमका अनुसार २४ घण्टामा गरिएको पीसीआर परीक्षणको संख्या १२४७३ रहेको छ । सक्रीय संक्रमितको संख्या १७, ८७० छ । यी मध्ये संस्थागत आइसोलेसनमा ९, ८६६ होम आइसोलेसनमा ८,००४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना मुक्ता भई डिस्चार्ज हुनेको संख्या १,५६६ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको जम्मा संख्या २७, १२७ रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २०, २०७७ शनिवार - १६:५७:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology