शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

धादिङमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

२०, भाद्र २०७७
  • 10.2K
    SHARES
  • धादिङमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

    धादिङ । धादिङका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज धादिङको नीलकण्ठ नगरपालिकाका ४ जना,थाक्रे गाउँपालिकाका ४ जना, धुनीबेशी नगरपालिकाका २ जना, गंगाजमुना गाउँपालिकाका १ जना, खनियाबासका १ जना गरि १२ जना रहेका छन् ।

    images
    images

    जसमा नीलकण्ठ नगरपालिका वडा नं ३ का २२, २२, ३३ र ३५ वर्षिय पुरुष,थाक्रे गाउँपालिका वडा नं ६ का २०,२६ वर्षिय महिला,वडा नं ९ का २४ वर्षिय पुरुष,वडा नं २ का ३० वर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो ।

    यस्तै धुनीबेशी नगरपालिका वडा नं २ का ३० वर्षिय पुरुष,वडा नं ३ का २१ वर्षिय महिला,गंगाजमुना गाउँपालिका वडा नं ७ का ३६ वर्षिय पुरुष र खनियाबास गाउँपालिका वडा नं २ का ३० वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको रिजालले जानकारी दिनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या २ सय ५७ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २०, २०७७ शनिवार - १७:२४:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology