शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना संक्रमणबाट थप ९ को मृत्यु, मृत्यु हुनेको संख्या २ सय ८९ पुग्यो

कोरोना संक्रमणबाट थप ९ को मृत्यु, मृत्यु हुनेको संख्या २ सय ८९ पुग्यो

नागरिक पाटी

२१, भाद्र २०७७
  • 5.3K
    SHARES
  • कोरोना संक्रमणबाट थप ९ को मृत्यु, मृत्यु हुनेको संख्या २ सय ८९ पुग्यो

    धादिङ । नेपालमा कोरोना सङ्क्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । आज मोरङकी ६४ बर्षिय महिला र झापाकी ४५ बर्षिय महिला, मोरङका ४५ बर्षिय महिला, पर्साका ७७ बर्षिय पुरुष, धनुषाका ३५ बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित जानकारीका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी गराउनुभयो ।

    images
    images

    यस्तै काठमाडौँका ६८,७४,८५ वर्षिय पुरुष र चितवनका ७० वर्षिय पुरुषको मृत्यु भएको प्रवक्ता डा.गौतमले जानकारी गराउनुभयो । मृत्यु हुनेमा २ जना महिला र ७ पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८९ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २१, २०७७ आइतवार - १७:४०:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology