शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आज थपिएका कोरोना संक्रमित कुन जिल्लाका कति ?

आज थपिएका कोरोना संक्रमित कुन जिल्लाका कति ?

नागरिक पाटी

२२, भाद्र २०७७
  • 7.1K
    SHARES
  • आज थपिएका कोरोना संक्रमित कुन जिल्लाका कति ?

    धादिङ । काठमाडौं उपत्यकामा ३२६ जनामा संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंमा २९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा छन् ।

    images
    images

    यस्तै मकवानपुरका ७३ जना, सुनसरीका ६५, धनुषाका ४४, बाँकेका ४२, सिराहा, बर्दिया र रुपन्देहीका ४१र४१ जना, मोरङका ३९, कास्कीका ३०, काभ्रेका २८, सर्लाहीका २०, सप्तरी, चितवन र सुर्खेतका १९र१९ जना, गोरखाका १८, झापा र नवलपुरका १६र१६ जना र लमजुङका १५ जनामा संक्रमण पुष्टि भएको छ ।

    गुल्मीका ८ जना, कञ्चनपुरका ७ जना, पाँचथर र तनहुँका ६र६ जना, पाल्पाका ५ जना, महोत्तरी, दोलखा, सिन्धुपाल्चोक, दैलेख र कैलालीका ३र३ जना, कपिलवस्तु, नवलपरासी र कालीकोटका २र२ जना तथा उदयपुर, भोजपुर, सोलुखुम्बु, सिन्धुली, पर्वत, प्युठान, जाजरकोट, जुम्ला, बझाङ र बाजुराका १र१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २२, २०७७ सोमवार - १७:३८:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology