शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काठमाडौं उपत्यकामा मात्रै ६९६ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा मात्रै ६९६ जना संक्रमित थपिए

नागरिक पाटी

२६, भाद्र २०७७
  • 4.4K
    SHARES
  • काठमाडौं उपत्यकामा मात्रै ६९६ जना संक्रमित थपिए

    काठमाण्डौँ । काठमाडौं उपत्यकामा एकैदिन अहिलेसम्मकै धेरै ६९६ जना संक्रमित थपिएका छन्। काठमाडौंमा मात्र ६२० जनामा संक्रमण पुष्टि भएको छ। 

    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका काठमाडा‌ैंका १९४ महिला र ४२६ पुरुषमा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार ललितपुरमा ३८ र भक्तपुरमा ३८ जना संक्रमित थपिएका छन्। 

    पछिल्लो २४ घण्टामा देशभर १४५४ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ। पछिल्लो २४ घण्टामा ९७२ जना कोरोना संक्रमित निको भएका छन्। 

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २६, २०७७ शुक्रवार - १७:१९:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology