धादिङ । गल्छि गाउँपालिका धादिङका उपाध्यक्ष राधा तिमल्सिनाले कोरोना सँक्रमण बढ्दै गईरहेको यो अवस्थामा यसबाट जोगिन सुरुमा आँफै सचेत हुनुपर्ने बताउनुभएको छ । नागरिकपाटी डटकम सँगको कुराकानीमा उपाध्यक्ष तिमल्सिनाले कोरोना भाइरसको सँक्रमणबाट नागरिकलाई बचाउन गाउँपालिकाले पनि विभिन्न काम जारी राखको बताउनुभएको हो ।
थप भिडिओमा हेर्नुहोस् ।