शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

देशभर थप १४ सय ५९ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

देशभर थप १४ सय ५९ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

नागरिक पाटी

३०, भाद्र २०७७
  • 6.4K
    SHARES
  • देशभर थप १४ सय ५९ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

    काठमाण्डौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या​ ५६ हजार ७ सय ८८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

    images
    images

    संक्रमितमध्ये ४० हजार ६ सय ३८ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा १ हजार ६२ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै मृतकको संख्या भने ३ सय ७१ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३०, २०७७ मंगलवार - १६:४२:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology