शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

लामो दूरीको यातायात असोज १ गते देखि चल्ने, भाडा ५० प्रतिशत बढ्यो

लामो दूरीको यातायात असोज १ गते देखि चल्ने, भाडा ५० प्रतिशत बढ्यो

नागरिक पाटी

३०, भाद्र २०७७
  • 4.8K
    SHARES
  • लामो दूरीको यातायात असोज १ गते देखि चल्ने, भाडा ५० प्रतिशत बढ्यो

    काठमाडौं । सरकारले लामो दूरीको यातायात सेवा असोज १ गतेदेखि खोल्ने निर्णय गरेको छ । यस्तै भाडा पनि ५० प्रतिशत बृद्धि भएको छ । सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले उक्त एक सिटमा एक जना मात्रै राख्ने र स्वास्थ्यका मापदण्ड कडाईका साथ लागु गर्नुपेर्न पनि जानकारी दिएका छन ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३०, २०७७ मंगलवार - १९:२०:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology