शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालको रेल जयनगर आइपुग्यो

नेपालको रेल जयनगर आइपुग्यो

नागरिक पाटी

१, आश्विन २०७७
  • 5.5K
    SHARES
  • नेपालको रेल जयनगर आइपुग्यो

    जनकपुर । कुर्था–जनकपुर–जयनगर चल्ने रेल जयनगर आइपुगेको छ। भारतमा निर्माण भएको रेल बिहीबार साँझ भारतको जयनगर स्टेशनमा आइपुगेको हो।

    images
    images

    जनकपुर-जयनगर चल्ने रेल सम्भव भए भोलि नभए यसै साताभित्र जनकपुर आउने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए। नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको सो रेल हाल भारतको बिहारस्थित हाजीपुर स्टेशनबाट जयनगर आइपुगेको हो।

    लामो समयदेखि बन्द रहेको जनकपुर–जगनगर रेल सेवा पुनः सञ्चालनमा आउन लागेको हो। रेल विभागले रेल संचालनको लागि विभिन्न २९ वटा पदको लागि करारमा कर्मचारीको माग गरेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १, २०७७ बिहिवार - २१:५५:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology