शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु

नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु

नागरिक पाटी

२, आश्विन २०७७
  • 5.3K
    SHARES
  • नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु

    धादिङ । नेपालमा कोरोना सङ्क्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । आज काठमाडौँकी ८६ बर्षिय महिला, ललितपुरकी ६६ बर्षिय महिला, मोरङका ६६, ६६ बर्षिय पुरुष, काठमाडौँका ८८ बर्षिय पुरुष, भक्तपुरका ८२ बर्षिय पुरुष र नवलपरासीका ३१ बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
    images

    मृत्यु हुनेमा २ जना महिला र ५ पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ९० पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २, २०७७ शुक्रवार - १९:१८:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology