शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मन्त्रिपरिषद पुनर्गठनबारे नेकपाको बैठकमा छलफल

मन्त्रिपरिषद पुनर्गठनबारे नेकपाको बैठकमा छलफल

नागरिक पाटी

४, आश्विन २०७७
  • 6.7K
    SHARES
  • मन्त्रिपरिषद पुनर्गठनबारे नेकपाको बैठकमा छलफल

    धादिङ। नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे छलफल शुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छिटै मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेको स्पष्ट भएको छ।

    images
    images

    आज आइतबार पेरिसडाँडामा बसेको नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् पुनर्गठनबारे सैद्धान्तिक छलफल भएको जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘मन्त्रिपरिषद् पुनर्गठनबारे मापदण्ड बनाउने गरी छलफल भएको छ।’ नेकपा बैठक सोमबार पनि बस्ने छ।


    बैठकमा प्रधानमन्त्री केपि शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , वरिष्ठ नेता माधब कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेब गौतम, नेकपा महासचिव बिष्णु पौडेल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेल , गृहमन्त्री राम बहादुर थापा र नेकपाका प्रबक्ता नारायण काजी श्रेष्ठको उपस्थित रहेको थियो।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ४, २०७७ आइतवार - २१:२६:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology