शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या २१ हजार माथी

बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या २१ हजार माथी

नागरिक पाटी

५, आश्विन २०७७
  • 6.9K
    SHARES
  • बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या २१ हजार माथी

    धादिङ । बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २१ हजार नाघेको छ । आईतबार प्रदेशभर ८ सय ४६ मा संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या २१ हजार नाघेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो संगै बागमतीमा संक्रमितको संख्या २१ हजार ७० पुगेको छ । यसैगरि बागमती प्रदेशमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या १० हजार ९ सय ४१ पुगेको मन्त्रालयले जनाएको छ ।

    images
    images

    बागमतीमा हालसम्म कोरोनाको कारण १ सय ४५ जनाको मृत्यु भएको छ । प्रदेशमा ९ हजार ९ सय ८४ संक्रमित उपचाररत रहेका छन् । नेपालमा हालसम्म संक्रमण पुष्टि हुनेको संख्या ६४ हजार १ सय २२ पुगेको छ जसमा हालसम्म ४६ हजार २ सय ३३ संक्रमण मुक्त भएका छन् । देशभर कोरोनाको कारण ४ सय ११ जनाको मृत्यु भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ५, २०७७ सोमवार - १२:४७:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology