शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेकपाको आजको सचिवालय बैठक स्थगित

नेकपाको आजको सचिवालय बैठक स्थगित

नागरिक पाटी

५, आश्विन २०७७
  • 6.9K
    SHARES
  • नेकपाको आजको सचिवालय बैठक स्थगित

    काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको बैठक स्थगित भएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज अपराहन्न १ बजे बस्ने बैठक स्थगित भएर बैठक भोलि मंगलबार साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको जानकारी दिएका छन् ।

    images
    images

    यस अघि नेकपाको सचिवालय बैठक आइतबार पहिलो पटक पेरिसडाँडामा बसेको थियो । सो बैठकमा मन्त्रिपरिषद पुनर्गठन गर्ने बारे छलफल भएको थियो । नेकपामा अहिले मन्त्रिपरिषद पुनर्गठनको मापदण्ड बनाउने तयारी भइरहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ५, २०७७ सोमवार - १२:५६:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology