शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सरकारलाई ‘क्लिन फिड’ लागू गर्न समितिको निर्देशन

सरकारलाई ‘क्लिन फिड’ लागू गर्न समितिको निर्देशन

नागरिक पाटी

५, आश्विन २०७७
  • 5.4K
    SHARES
  • सरकारलाई ‘क्लिन फिड’ लागू गर्न समितिको निर्देशन

    काठमाण्डौँ । ‘क्लिन फिड’ लागू गर्न संसदको विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले आगामी कात्तिक ७ गतेभित्र विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागु गर्न निर्देशन दिएको हो । समिति सभापति कल्याणी कुमारी खड्काले स्वदेशी टेलिभिजनको प्रवर्द्धन गर्ने उद्देश्यले विदेशी टिभीको प्रशारणमा नेपाली विज्ञापन नराख्‍न निर्देशन दिएको जानकारी दिइन् ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ५, २०७७ सोमवार - १५:३२:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology