शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

१२९ कर्मचारी माग भएको रेलवे कम्पनीमा ३२ हजारको आवेदन

१२९ कर्मचारी माग भएको रेलवे कम्पनीमा ३२ हजारको आवेदन

नागरिक पाटी

१४, आश्विन २०७७
  • 7.1K
    SHARES
  • १२९ कर्मचारी माग भएको रेलवे कम्पनीमा ३२ हजारको आवेदन

    काठमाडौं । रेलवे कम्पनीमा जागिरको लागि ३२ हजार जनाले आवेदन दिएका छन्। १२९ कर्मचारी माग भएको ठाउँमा ३२ हजारको आवेदन परेको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनाएका हुन्।

    images
    images

    कम्पनीले आवेदकहरूको शैक्षिक योग्यताका आधारमा पहिलो चरणमा मेरिट लिस्ट प्रकाशन गर्ने र अन्तर्वार्तापछि अन्तिम नामावली प्रकाशन गर्ने छ। रेलवे कम्पनीले २९ पदका लागि करारमा १२९ कर्मचारी माग गरेको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १४, २०७७ बुधवार - १५:०७:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology