शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

डा युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूत, बेलायतका लागि लोकदर्शन रेग्मी

डा युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूत, बेलायतका लागि लोकदर्शन रेग्मी

नागरिक पाटी

१५, आश्विन २०७७
  • 8.5K
    SHARES
  • डा युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूत, बेलायतका लागि लोकदर्शन रेग्मी

    काठमाडौं । सरकारले पूर्व अर्थमन्त्री डा युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । बिहीवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई अमेरिकी राजदूतमा नियुक्त गर्ने निर्णय गरेको हो । डा खतिवडाको कार्यकाल सकिएसँगै प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाकारमा नियुक्त गरिएको थियो ।

    images
    images

    त्यस्तै आजको बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै उनलाई बेलायतको राजदूतका लागि सिफारिस गर्ने निर्णय गरिएको स्रोतले जनाएको छ । भने नयाँ मुख्य सचिवमा शंकरदास बैरागीलाई नियुक्त गरिएको छ ।

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - १२:०७:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology