शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी दाङमा मतदान गर्ने नेकपाको निर्णय

प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी दाङमा मतदान गर्ने नेकपाको निर्णय

नागरिक पाटी

१७, आश्विन २०७७
  • 6.1K
    SHARES
  • प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी दाङमा मतदान गर्ने नेकपाको निर्णय

    काठमाडौं । नेकपा पाँच नम्बर प्रदेश संसदीय दलको बैठकले प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ बनाउने प्रस्तावमा सर्वसम्मत मतदान गर्ने निर्णय गरेको छ। शनिबार बिहान ८ बजेदेखि साढे १ बजेसम्म बसेको दलको बैठकले सर्वसम्मत मतदान गर्ने निर्णय गरेको प्रदेश सांसद इन्द्रजित थारुले बताए।

    images
    images

    दलको बैठकमा प्रदेशको नाम र राजधानीका विषयमा लामो छलफल भयो। प्रदेशको नाम र राजधानीका विषयमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशको नाम र राजधानीका विषयमा निर्देशन दिएका थिए। त्यही निर्देशनबमोजिम प्रदेशको नाम र राजधानी राख्न प्रदेश सरकारलाई सजिलो भएको हो।

     

     

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १७, २०७७ शनिवार - १६:२५:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology