शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रधानमन्त्रीको सचिवालयका तीन जनालाई कोरोना संक्रमण पुष्टि

प्रधानमन्त्रीको सचिवालयका तीन जनालाई कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

१७, आश्विन २०७७
  • 4.6K
    SHARES
  • प्रधानमन्त्रीको सचिवालयका तीन जनालाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयका सदस्यहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सुर्य थापा, परराष्ट्र मामिला सल्लाहकार राजन भट्राईलाई कोरोना संक्रमण पुष्टि भएको हो । थापा, रिमाल र भट्राईले आफूहरुलाई कोरोना पुष्टि भएको शनिबार ट्वीटरमार्फत जानकारी गराएका छन् । यसअघि केही दिन पहिला प्रधानमन्त्रीका नीजि चिकित्सक डा। दिव्यासिंह शाहलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

    images
    images

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १७, २०७७ शनिवार - १७:२२:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology