शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको थाक्रेमा एक जनाको शव फेला

धादिङको थाक्रेमा एक जनाको शव फेला

नागरिक पाटी

१८, आश्विन २०७७
  • 24.2K
    SHARES
  • धादिङको थाक्रेमा एक जनाको शव फेला

    धादिङ । थाक्रे ८ चारकिलामा मा अन्दाजी ५० वर्षका पुरुषको बेवारिसे शव फेला परेको छ । ज्यामी काम गर्दै आएका ती पुरूषको शनिबार बेलुका ६ बजेतिर शव फेला परेको इलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी निरिक्षक रुपा थापाले जानकारी दिनुभयो ।

    images
    images

    काठको मुढा बोकेर ल्याउने क्रममा काठकै मुढाले थिचेर उनको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । थप अनुसन्धान भइरहेको पनि प्रहरी निरीक्षक थापाको भनाई छ ।

    शवलाई काठमाडौँको शिक्षण अस्पताल पठाईएको छ । मृत्यु भएका उक्त व्यक्तिको नाम थर अझै सम्म खुल्न भने सकेको छैन ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १८, २०७७ आइतवार - १२:१७:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology