शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

साझा पार्टीको प्रवक्तामा शरदराज पाठक

साझा पार्टीको प्रवक्तामा शरदराज पाठक

नागरिक पाटी

२४, आश्विन २०७७
  • 6.8K
    SHARES
  • साझा पार्टीको प्रवक्तामा शरदराज पाठक

    धादिङ । साझा पार्टीले पार्टी प्रवक्तामा शरदराज पाठकलाई नियुक्त गरेको छ। साझा पार्टीले शनिबार पाठकलाई पार्टी प्रवक्तामा नियुक्त गरेको हो। यसअघि पाठक ६ महिनादेखि सहप्रवक्ताको जिम्मेवारीमा दिए।

    images
    images

    प्रवक्ता रहेका सूर्यराज आचार्यले पार्टी छोडेपछि साझाको प्रवक्ता पद रिक्त थियो। आचार्यले गत असार २८ गते पार्टी परित्यागको घोषणा गरेका थिए।प्रवक्तामा नियुक्त पाठक प्रतिनिधिसभा निर्वाचनमा चिवतन क्षेत्र नम्बर ३ बाट पार्टीको उम्मेदवार बनेका थिए। ग्रामीण विकासमा स्नातकोत्तर गरेका पाठकले साझा पार्टीमा सक्रिय हुनअघि नेपालमा कालिका एफएम र रेडियो अन्नपूर्णको समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टिममा रहेका काम गरेका थिए।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २४, २०७७ शनिवार - १३:४५:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology