शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काठमाडौं उपत्यकामा थपिए २ हजार ६७२ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए २ हजार ६७२ जना कोरोना संक्रमित

नागरिक पाटी

२४, आश्विन २०७७
  • 4.8K
    SHARES
  • काठमाडौं उपत्यकामा थपिए २ हजार ६७२ जना कोरोना संक्रमित

    धादिङ । काठमाडौं उपत्यकामा २ हजार ६७२ जना कोरोना सङक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा मात्रै २ हजार १००, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जनामा सङ्क्रमित थपिएका हुन् ।

    images
    images

    आज एकैदिन देशभर ५ हजार ८ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै कूल सङ्क्रमितको सङ्ख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २४, २०७७ शनिवार - १७:२०:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology