शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप १ जनाको कारोना संक्रमणबाट मृत्युु, आज थपिए १६ जना संक्रमित

धादिङमा थप १ जनाको कारोना संक्रमणबाट मृत्युु, आज थपिए १६ जना संक्रमित

नागरिक पाटी

२४, आश्विन २०७७
  • 8.9K
    SHARES
  • धादिङमा थप १ जनाको कारोना संक्रमणबाट मृत्युु, आज थपिए १६ जना संक्रमित

    धादिङ । धादिङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । शनिबार निलकण्ठ नगरपालिका वडा नं ९ का ३४ बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ । यो सँगै धादिङमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

    images
    images

    यस्तै धादिङमा आज थप १६ जनामा कारोना पुष्टि भएको छ । थपिएका संक्रमिहरु नीलकण्ठ नगरपालिकाका १ जना, धुनिबेसी नगरपालिकाका ३ जना, गल्छि गाउँपालिकाका ५ जना, ज्वालामुखी गाउँपालिकाका १ जना, थाक्रे गाउँपालिकाका ४ जना, खनियाबास गाउँपालिकाका २ जना गरि १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभएको छ । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या ६ सय १५ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २४, २०७७ शनिवार - १७:२८:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology