शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप २ हजार ७१ जनामा कोरोना संक्रमण, १५ सय ५२ डिस्चार्ज

नेपालमा थप २ हजार ७१ जनामा कोरोना संक्रमण, १५ सय ५२ डिस्चार्ज

नागरिक पाटी

२५, आश्विन २०७७
  • 4.5K
    SHARES
  • नेपालमा थप २ हजार ७१ जनामा कोरोना संक्रमण, १५ सय ५२ डिस्चार्ज

    धादिङ । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो ।

    images
    images

    हिजो शनिबार ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र १ हजार ५ सय ५२ जना डिस्चार्ज भएसँगै ७५ हजार ८ सय ४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

    देशभर २४ घण्टामा १२ हजार ४ सय २७ जनाको पीसिआर परिक्षण गरिएको डा गौतमले बताउनुभयो । अहिले देशभर ३१ हजार ३ सय १५ सक्रिय संक्रमित रहेका छन भने ४ हजार ६ सय १३ जना क्वारेन्टाईनमा रहेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २५, २०७७ आइतवार - १७:३५:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology