धादिङ । कोभिड १९ संक्रमणबाट पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ। यो एकै दिन हालसम्मकै धेरै मृत्यु हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड १९ का कारण देशभर ६३६ जनाको मृत्यु भइसकेको छ । आइतवार रुपन्देही, धरान, कर्णाली, काभ्रेलगायत विभिन्न क्षेत्रमा कोभिड १९ संक्रमितको मृत्यु भएको छ । हाल देशभर ३१ हजार ३१५ जना कोभिड९१९ का सक्रिय संक्रमित रहेका छन् ।
यस्तो छ पछिल्लो २४ घण्टामा मृत्यु हुने २२ जनाको विवरणः
