शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङ सिम्लेमा बसमा आगलागी, धुनिबेशीको दमकलद्धारा आगो नियन्त्रण

धादिङ सिम्लेमा बसमा आगलागी, धुनिबेशीको दमकलद्धारा आगो नियन्त्रण

नागरिक पाटी

२६, आश्विन २०७७
  • 12.9K
    SHARES
  • धादिङ सिम्लेमा बसमा आगलागी, धुनिबेशीको दमकलद्धारा आगो नियन्त्रण

    सिम्ले । धादिङको थाक्रे गाउँपालिका १ सिम्लेमा हेटौंडाबाट काठमाडौ आउँदै गरेको बसमा आगलागी हुँदा बस पूर्ण क्षेति भएको छ । सोमबार बिहान अन्दाजी ३ बजे ना ५ ख ६९० नम्बरको बसमा ब्याट्री पड्किएर आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।  धुनीबेशी नगरपालिकाको दमकल र कर्मचारी र प्रहरीको सहयोगमा ४ बजे आगो नियन्त्रणमा लिइएको थियो ।

    images
    images

    काभ्रे पांचखाल ८ निवासी ४७ वर्षिय चालक गोबिन्द थापा अनुसार उक्त बसमा १७ जना थिए आगलागीबाट मानविय क्षेति भने भएको छैन । अहिले उक्त बस सडकबाट क्रेनले तानेर साइड लगाई यातायात सुचारु गरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २६, २०७७ सोमवार - ०८:३४:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology