शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय २७ पुग्यो

धादिङमा थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय २७ पुग्यो

नागरिक पाटी

२६, आश्विन २०७७
  • 5.6K
    SHARES
  • धादिङमा थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय २७ पुग्यो

    धादिङ । धादिङमा आज ९ जनामा कारोना संक्रमण पुष्टि भएको छ । नीलकण्ठ नगरपालिका वडा नं ३ का ३१,३२,४१ र ४५ वर्षिय पुरुष र ३६ वर्षिया महिला रहेका छन् । त्यस्तै नेत्रावती डवजोङ गाउँपालिका वडा नं ३ का ३२ र वडा नं १ का ६४ वर्षिय पुरुष, थाक्रे गाउँपालिका वडा नं ५ का २९ वर्षिय पुरुष र गंगाजमुना गाउँपालिका वडा नं ६ का ४६ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिए । धादिङमा जम्मा संक्रमितको सङ्ख्या ६ सय २७ पुगेको छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २६, २०७७ सोमवार - १८:०३:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology